निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

सोमवार, बैशाख १४, २०८३
Monday, April 27, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

समाज

प्रधानमन्त्री पक्षका वकिलले आज पनि बहस गर्दै

काठमाडौं :  प्रतिनिधि सभा विघटनको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलहरुले आज पनि संवैधानिक इजलासमा बहस गर्ने छन्। सात घण्टाको समयमध्ये आजका लागि प्रधानमन्त्रीको तर्फबाट बहस गर्न चार घण्टा ३० मिनेट समय बाँकी छ।  हिजोको बहसमा वरिष्ठ अधिवक्ता सुशील पन्तले...

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ।  दिउँसो दुई बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा बस्ने बैठकमा पार्टीको क्रियाशिल सदस्यता विवादबारे छलफल हुने सह–महामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए। पाटीको १४औँ महाधिवेशन नजिकिदै गर्दा कांग्रेसमा क्रियाशिल सदस्यताको विवाद बढ्दै गएको छ।  सभापति...

गण्डकी सरकारका प्रवक्ता भन्छन् : कानुन मान्ने नाममा जनता मरे मरून् भन्ने ?

पर्वत : गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले कतिपय मिडियामा ‘गण्डकी प्रदेश सरकारले १६ करोड रुपैयाँ रकमान्तर गरेर आफ्ना कार्यकर्तालाई दिएको’ भनी आएको समाचारप्रति खण्डन गरेका छन्। कतिपय अनलाइन तथा छापा माध्यमहरूमा सोही शीर्षकमा समाचार आइरहेको बेलामा बुधबार प्रेस युनियनका पदाधिकारीबीच...

पहिरोले पुरिएका २ जनालाई जीवितै उद्धार

तनहुँ :  शुक्लागण्डकी नगरपालिका–८ स्थित फिर्दीको सिम्ले भन्ने स्थानबाट वर्षासँगै आएको पहिराले पुरिएका दुई जनाको जीवितै उद्धार गरिएको छ। वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले एकै घरका हजुरआमा र नातिको उद्धार गरिएको जानकारी दिए। उनका अनुसार यहाँका पाँच घर जोखिममा परेको छ। चेतबहादुर भुजेलको...

कालीगण्डकी डाइभर्सन आयोजना रद्द गर्न माग

कास्की : कालीगण्डकी डाइभर्सन आयोजना सम्बन्धमा गण्डकी प्रदेश सरकारद्वारा सोमबार यहाँ आयोजित सर्वपक्षीय बैठकले आयोजनाको विरोध गरेको छ। गण्डकी प्रदेश र प्रदेशवासीको हितविपरीत संघ सरकारले कालीगण्डकी डाइभर्सन आयोजनाको काम अघि बढाएको भन्दै आयोजना तत्काल रद्द गर्न संघ सरकारसँग आग्रह गरिएको छ। बैठकपछि...

तनहुँमा बाढी-पहिरो, दुई जना बेपत्ता, पुल बगायो

तनहुँ : बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बन्दीपुर गाउँपालिकाको विभिन्न स्थानमा बाढी पहिरोबाट क्षति पुगेको छ। बन्दीपुर गाउँपालिका–१, २ र ३ नम्बर वडाका साना खोलानालामा बाढी र पहिरो गएको छ।  अन्य धेरै ठाउँमा पनि पहिरो खसेको र केही ठाउँमा मानवीय...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img