निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, बैशाख १६, २०८३
Wednesday, April 29, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

सुनौलो खबर

पर्वतका ५ हजार ७ सय बालबालिकालाई आईपिभी खोप लगाइँदै

दिल सागर विसी/ ९ जेष्ठ पर्वत/ पर्वतका ५ हजार ७ सय वालवालिका लाई आई.पि. भी. खोप लगाईने भएको छ । पर्वतमा आई.पि. भी. खोप अभियान जेष्ठ १३ गते देखी २६ सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय पर्वतले आज एक कार्यक्रमको आयोजना गरि...

समाज कल्याण श्रोत विकास केन्द्र (सोडेक नेपाल)को २९औ स्थापना दिवसको अवसरमा विबिध कार्यक्रम सम्पन्न ।

  ९ जेष्ठ पर्वत रपर्वतमा क्रियाशिल सामाजिक संस्था समाज कल्याण श्रोत विकास केन्द्र सोडेक नेपालले २९औ स्थापना दिवसको अवसरमा मंलवार विबिध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।पर्वतको फलेवास ८ ठानामौलामा २०५३ साल जेष्ठ ८ मा स्थापना भै विभिन्न जिल्लामा सामाजिक...

पर्वतको जलजलामा दलित अभियानताहरुका लागि क्षमता अभिबृद्दी तालिम सम्पन्न ।

जेष्ठ ६ गते पर्वत / पर्वतको जलजलामा दलित जनप्रतिनिधि तथा अगुवा दलित अभियानताहरुका लागि २ दिने क्षमता अभिबृद्दी तालिम सम्पन्न भएको छ । जलजला गाउँपालिका कार्यालयको आयोजनामा आयोजित सो कार्यक्रम मा समग्र दलित समुदायको अवस्था पहिचान , वर्ण ब्याबस्था हिजो आज...

सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ

जेष्ठ ३, २०८१ काठमाडौँ — उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंको फैसलालाई उल्ट्याउँदै उच्चका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले बुधबार सन्दीपलाई सफाइ दिएको हो । उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज...

शैक्षिक सुधारका लागि बिहादी गाउँपालिकाले थाल्यो छलफल अभियान

२ जेष्ठ/ पर्वतको बिहादी गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरुमा शैक्षिक सुधारका लागि सामूहिक छलफल अभियान थालिएको छ ।‘समुन्नत बिहादी निर्माणको आधार, बिधालयसंग स्थानीय सरकार’ भन्ने अभियानका साथ पर्वतको बिहादी गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरुमा सामूहिक छलफल गरिएको छ...

फलेवासमा पञ्चवर्षीय योजना निर्माणका लागि विज्ञ सँग छलफल

३० बैशाख २०८१,फलेवास नगरपालिकाले पञ्चवर्षीय योजना निर्माणका लागि विज्ञ सँग छलफल गरेको छ ।गोष्ठीमा सम्पूर्ण जनप्रतिनिधी, राजनैतिक दल, शाखा प्रमुख, शिक्षाप्रेमी, वृद्धिजीवी, समाजसेवी तथा नागरिकहरुको उपस्थिति रहेको थियो । नगरपालिकाले आवधिक योजनाका लागि कृषि, सडक, पर्यटन आदिसँग सम्बन्धित विषयका विषयगत...

गायिका अन्जु विश्वकर्माको ‘यो जिन्दगीको‘ गीतसार्वजनिक काठमाण्डौं ।गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्मा ले स्वर दिएकी छन । सरोज प्याकुरेलको संगीत , फडिन्द्र  राईको एरेन्जमा गीतमा निमार्ण...

पर्वतमा थालियो प्राकृतिक खेती अभियान

२८ गते वैशाख । पर्वतका केही ग्रामिण वस्तीमा प्राकृतिक खेती अभियान थालिएको छ । वातावरण लाई कम क्षती हुनेगरि प्राकृतिक स्रोत साधनको अधिकतम प्रयोग गरि प्राकृतिक खेती अभियान थालिएको हो । खेती विस्तारका लागि किसानहरुलाई विभिन्न...

सामाजिक विकास कार्यालय पर्वतद्धारा प्रदान सेवा प्रवाहको सार्वजनिक सुनुवाई सम्पन्न।

२६ वैशाख २०८१ ।सामाजिक विकास कार्यालय पर्वत द्धारा आव २०७९ । २०८० मा सञ्चालित कार्यक्रमको सार्वजनिक सुनुवाई भएको छ । सामाजिक विकास कार्यालय पर्वतद्धारा प्रदान सेवा प्रवाहको विषयमा मुख्यमन्त्रिी तथा मन्त्रीपरिषदको कार्यालय गण्डकी प्रदेशको आयोजनामा आज पर्वतको कुश्मामा सार्वजनिक...

पूर्वधार विकास कार्यालय पर्वतको भौतिक प्रगती ४५ प्रतिशत , १६ किलोमटिर कालोपत्रे सकियो

२५ वैशाख २०८१ ।पूर्वधार विकास कार्यालय पर्वतको भौतिक प्रगती करिव ४५ प्रतिशत पुगेको छ ।गण्डकी प्रदेश मातहत रहेको यस कार्यालयमा यस आवमा प्रदेश मातहतका १३४ योजना र संघिय सरकार अन्र्तगतका १८ वटा योजना गरि कुल १५२ वटा योजना रहेको...
636 पोस्ट
0 टिप्पणी
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img