फलेवास नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुले आर्थिक वर्ष २०८०/०८१ मा गरेका कामको समिक्षा भएको छ । नगरपालिका अन्तर्गत ११ वटा स्वास्थ्यचौकी, नगर अस्पताल र धुलिखेल अस्पतालले गतवर्षमा गरेका कामको समिक्षा गरिएको हो ।
समिक्षा कार्यक्रममा ११ वटै स्वास्थ्यचौकी, नगरअस्पताल र...
पर्वतमा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्यामा वृद्धि भएको छ। सुरक्षित गर्भपतन सेवा भएका सरकारी तथा सूचिकृत स्वास्थ्य संस्थाबाट गत आर्थिक वर्ष २०८०/८१ मा करिव एक हजार तीन सय जनाले गर्भपतन सेवा लिएका थिए।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अञ्जली पिसीका...
पर्वत : वर्षा र गर्मीका कारण लामखुट्टेको प्रकोप बढ्दै जाँदा पर्वतमा डेंगु संक्रमितहरूको ‘ग्राफ’ हरेक दिन उकालो लाग्दै गएको छ।
पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार यही साउन २ गतेदेखि साउन २२ गतेसम्म २१ दिनमा नै ५६ जना विरामीमा...
असार २६ पर्वत ।
स्वास्थ्य कार्यालय पर्वतले चालु आर्थिक वर्ष २०८०।२०८१को वार्षिक प्रगती सार्वजनिक गरेको छ । मंगलवार पत्रकार सम्मेल गरि कार्यालयले वर्ष भरि सम्पादन गरेका कार्यक्रमहरुको प्रगती सार्वजनिक गरेको हो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविण शर्माले सङ्घ तथा...
२१ असार पर्वत ।
मनसुन सुरु भए संगै देशै भर डेंगु सङ्क्रमण फैलिन थालेको छ ।असारको तेस्रो हप्ता सम्म ७१ जिल्लामा डेंगु फैलिएको हो ।मनसुन वढ्न थाले पछी लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने स्वास्थ्य कर्मीको...
मनसुन सुरु हुन लाग्दा देशै भर डेंगु सङ्क्रमण फैलिन थालेको छ । रोग नियन्त्रण महाशाखा ईडीसीडी का अनुसार ७१ जिल्लामा डेंगु फैलिएको हो ।मनसुन वढ्न थाले पछी लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने ईडीसीडीले जनाएको छ...
दिल सागर विसी/
९ जेष्ठ पर्वत/
पर्वतका ५ हजार ७ सय वालवालिका लाई आई.पि. भी. खोप लगाईने भएको छ । पर्वतमा आई.पि. भी. खोप अभियान जेष्ठ १३ गते देखी २६ सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय पर्वतले आज एक कार्यक्रमको आयोजना गरि...
१८ वैशाख २०८१ /
पर्वतमा सामुदायिक स्वास्थ्य स्वंय सेविकाहरुलाई सम्मान सहित विदाइ गरिएको छ । लामो समय देखी समाजमा रहेर स्वास्थ्य सेवामा सहयोग पुर्याउने सामुदायिक स्वास्थ्य स्वंय सेविकाहरुलाई सम्मान साथ विदाई गरिएको हो ।/
उमेरले ६० वर्ष पुगेका र असक्त भएर...
पर्वतको बिहादीमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । चैत्र २७ गते बिशेषज्ञ सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर बिहादी रानीपानीको नेपाल तारा माध्यमिक विद्यालयमा आयोजना गरिएको हो ।गरिव, विपन्न तथा आर्थिक रुपले पछि परेका समुदायका लक्षित गरि शिविर आयोजना...
चैत्र ९ पर्वत ।विश्व क्षयरोग दिवसको अवसरमा पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मार्च २४ तारिकमा विश्वभर मनाइदै आईएको क्षयरोग दिवस होली पर्वका कारण यस वर्ष २२ तारिक सुक्रवार मनाइएको छ । स्वास्थ्य कार्यालय पर्वतको आयोजनमा "हामी...