निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

प्रदेश

चैत ११ गते एमाले पर्वतले जनसचेतना कार्यक्रम गर्ने ,

/पर्वतचैत ७गते । नेपाल कम्युनिष्ट पार्टी(एमाले) पर्वतले गणतन्त्रका पक्षमा जिल्ला भर जनसचेतना कार्यक्रम गर्ने भएको छ । बिहिबार पार्टी कार्यालय कुस्मामा बसेको जिल्ला कमिटीको दोस्रो सचिवालय वैठकले गणतन्त्रका पक्षमा जनपरिचालन सहित सबै वडामा कार्यक्रमगर्ने निर्णय गरेको जिल्ला कमिटी पर्वतका...

धवलागिरी क्याम्पसमा अनेरास्ववियुकी आश्मिन शेख विजयी

धवलागिरी वहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा आश्मिन शेख निर्वाचित भएकी छन् । अखिल संयूक्क्त प्यानलवाट प्रतिष्प्रधा गरेकी अनेरास्व्वियूकी शेख ५५२ मत ल्याएर विजय भएकी हुन् । उनकी प्रतिस्पर्धी सृष्टि आचार्यले ४९१ मत प्राप्त गरेकी छन् भने स्वतन्त्र उम्मेदार दीपक सुवेदीले...

सञ्चारिका समुह पर्वतको अध्यक्ष खत्री

पर्वत/ सञ्चारिका समुह पर्वतको चौथो जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा रञ्जना खत्री सर्वसम्मत चयन भएकी छन् । बिहिवार कुश्मामा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा संगिता केसी र शान्ति सुवेदी रमा, सचिवमा कमला लामिछाने, कोषाध्यक्षमा मिना पराजुली, सहसचिव मुना केसी लामिछाने रहनुभएको...

कोरिया बाट फर्केर कृषि अभियान ,१ करोडको आलु र प्याज उत्पादन गर्दै

२५ फागुन २०८१ पर्वत/ १२ वर्ष कोरियाको वसाई सकेर गाँउ फर्किएका पर्वत वाच्छाका शिव कुमार क्षेत्री यती वेला व्यवसायिक कृषी पेशामा लागेका छन् ।आफुले विदेशमा देखेको कृषि क्रान्ती कतीवेला गाँउमा गएर गर्ने भन्ने सपना वोकेर गाँउ फर्किएका क्षेत्रीले सिर्जनशिल कृषक...

दुई करोड लगानीमा कुश्मा बन्जी साइडमा स्केट पार्क सञ्चालनमा

२२ फागुन, पर्वत । जिल्लाको कुश्मा स्थित बन्जी साइडमा दुई करोड लगानीमा स्केट पार्क सञ्चालनमा आएको छ । दुई युवाहरूको मिलेर करिब १ करोड ८० लाखको लागतमा स्केट पार्क सहित रेस्टुरेन्ट पनि सुरुवात गरेका हुन् । भलिबलका राष्ट्रिय खेलाडी...

पर्वतको महाशिला लुंखुमा स्काउट आधारभूत (बि.टि.सि) तालिम सम्पन्न

पर्वतको महाशिला गाउँपालिका-५ लुंखुमा ५८६ औं स्काउट आधारभूत (बि.टि.सि) तालिम सम्पन्न भएको छ । पर्वत, बागलुङ, म्याग्दी र कास्कीका ४ जिल्लाका शिक्षकहरुलाई यहीँ फाल्गुन १५ देखि २० गतेसम्म ६ दिन उक्त तालिम प्रदान गरिएको हो । प्रदेश स्काउट कार्यालय...

पर्वत जेसिजद्धारा महाशिवरात्रिको अवसरमा कुश्माको गुप्तेश्वर गुफामा प्रसाद वितरण

फागुन पर्वत : पर्वत जेसिजले महाशिवरात्रिको अवसरमा कुश्माको गुप्तेश्वर गुफामा प्रसाद वितरण गरेको छ ।शिवरात्रिको दिनमा पूजाआजाका लागि पुग्ने भक्तजनहरूलाई प्रसाद वितरण गर्नका लागि आवश्यक सामग्री र नगद सहित जेसिजले सहयोग गरेको हो । प्रसाद बनाउनको लागि आवश्यक...

पर्वतको जलजला गाउँपालिकाले अन्तरजातीय बिवाह गर्ने जोडिलाई सम्मान गर्ने

पर्वतको जलजला गाउँपालिकाले अन्तरजातीय बिवाह गर्ने जोडिलाई सम्मान गर्ने भएको छ । गाउँपालिकाले सुचना प्रकाशन गरि अन्तरजातीय बिवाह गर्नेहरुलाई निवेदन दिन पनि अनुरोध गरेको छ । समाजमा कायमै रहेको जातिय विभेद तथा छुवाछुत न्यूनिकरण गर्ने उद्धेश्यले पर्वतमा अन्तरजातीय बिवाह...

प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेसन सम्पन्न , अध्यक्षमा पौडेल

प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेसन सम्पन्न भएको छ । अधिवेशनले इन्द्रप्रसाद पौडेलको नेतृत्वमा नया कार्यसमिति गठन गरेको छ । सोमबार नवलपुरमा सम्पन्न दोस्रो अधविेशन वाट पौडेल सर्वसम्मत् दोस्रो कार्याकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।...

प्रेस चौतारी पर्वत शाखाको सातौं जिल्ला अधिवेशन सम्पन्न,अध्यक्षमा विक

३० माघ, पर्वत । प्रेस चौतारी पर्वत शाखाको सातौं जिल्ला अधिवेशन पर्वतको कुश्मामा सम्पन्न भएको छ । अधिवेशनले दिपेश विकको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । कार्य समितिको उपाध्यक्षमा शान्ति सुवेदी र विकासराज पौडेल, सचिवमा दुर्गा...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img