निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

मङ्लबार, बैशाख १५, २०८३
Tuesday, April 28, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

समाज

पर्वतमा खाना पकाउने ग्यासलिग भएर आगोलागि एक महिलाको मृत्यु

२१ पौष पर्वत / पर्वतको पिपलटारीमा खाना पकाउने ग्यासँ सिलिन्डर लिग भएर आगोलागि हुँदा बृद्धमहिला दुर्गादेवि पौडेलको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।कुश्मा नगरपालिका १०पिपलटारी तल्लो रोहोटेमा आइतबार विहान ग्याँस लिग भएर ग्याँस विस्फोट हुदाँ अन्दाजी...

लेस्पार कृषि सहकारी संस्थाको दशौ वार्षिक साधारण सभा सम्पन्न

पौष पर्वत /पर्वतको मोदी गाँउपालिका ४ लेस्पारमा संचालित लेस्पार कृषि सहकारी कृषि सहकारी संस्थाकोे दशौ वार्षिक साधारण सभा सम्पन्न सम्पन्न भएको छ ।साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि मोदी गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले मोदी गाँउपालिकामा स्थापना भएका सहकारी मार्फत...

पौष १५ देखी १७ सम्म पर्वतमा पर्यटन युवा सडक महोत्सव हुने

पर्वत/ पर्वतमा पर्यटन युवा सडक महोत्सव हुने भएको छ । अंग्रेजी नया वर्ष २०२५ को अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पर्बतको आयोजनामा यहि पौष १५, देखी १७ गते सम्म पर्बतको कुश्मा बन्जी साइडमा पर्यटन युवा सडक...

चार भञ्ज्याङ यूवा क्लवको पहलमा १ लाखको शैक्षिक सामाग्री विद्यालय लाई प्रदान

दिल सागर विसी । चार भञ्ज्याङ यूवा क्लवको पहलमा पर्वतको फलेवासल ८ ठानामौला नेपानेमा रहेको सरस्वती प्राथामिक विद्यालय लाई शैक्षिक सामाग्री प्रदान गरिएको छ । यूवा क्लवको पहलमा चार भञ्ज्याङ तमु समाज हङकङमा रहेका ठानामौला वासीहरु वाट संकलन भएको रकमले पुस्ताकालय...

एकिकृत सामुुदायिक विकास परियोजनाको सामाजिक लेखापरिक्षण सम्पन्न

पौष ६पर्वत /एकिकृत सामुुदायिक विकास परियोजनाको सामाजिक लेखा परिक्षण शनिवार फलेवास ९ भंगरामा सम्पन्न भएको छ । गुुड नेर्वस इन्टरनेशन,नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सोडेक नेपाल पर्वत र नवचेतना सामुदायिक विकास केन्द्रले पर्वतमा संचालन गरेको एकिकृत सामुुदायिक परियोजनाको सामाजिक लेखा...

भंगरा एकता सामाजिक कृषि सहकारी संस्थाको दशौ वार्षिक साधारण सभा सम्पन्न

पौष ६ पर्वतपर्वतको फलेवास नगरपालिका ९ भंगरामा संचालित भंगरा एकता सामाजिक कृषि सहकारी संस्थाकोे दशौ वार्षिक साधारण सभा सम्पन्न शनिवार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य माननिय रेखा गूरुङले सहकारी संस्था स्थापनाले...

पर्वत कुश्माका शिक्षकलाई स्वर्णिम अवकाश योजना

पर्वत : जिल्लाको कुश्मा नगरपालिकाले स्थायी सेवा अवधि पूरा भएका शिक्षकहरूलाई अवकाश हुनका लागि स्वर्णिम अवकाश योजना ल्याएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशव्यापी रूपमा शिक्षकहरूको दरबन्दी मिलानका लागि स्थानीय तहहरूलाई विगतदेखि नै ताकेता गर्दै आइरहेको छ। कुश्मा नगरपालिकामा कुल तीन...

पत्रकार महासंघ पर्वतको सातौँ अधिवेशन सम्पन्न .अध्यक्षमा सापकोटा निर्वाचित

पर्वत : नेपाल पत्रकार महासङ्घ पर्वत शाखाको सातौँ अधिवेशनबाट लक्ष्मी प्रसाद सापकोटाको अध्यक्षतामा सम्पूर्ण कार्यसमिति नै सर्वसम्मत रूपमा चयन भएको छ । नयाँ बनेको कार्यसमितिको उपाध्यक्षमा सङ्गीता के.सी बानिया, महिला उपाध्यक्षमा रञ्जना खत्री क्षेत्री, सचिवमा साजन परियार, समावेशी सहसचिवमा विष्णु...

HPV खोप सम्बन्धी विद्यालय स्तरिय अन्तरक्रिया सम्पन्न

मंसिर २५ पर्वतको कुश्मा मा पाठेघरको मुखको क्यान्सर तथा HPV खोप सम्बन्धी विद्यालय स्तरिय अन्तरक्रिया सम्पन्न भएको छ । कुश्मा नगरपालिका अन्तर्गत रहेका विद्यालयका वालिकाहरुको लागि पाठेघरको क्यान्सर र HPV खोप सम्बन्धीअन्तरक्रिया आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न सामुदायकि विद्यालयका...

३३औ अन्तराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा पर्वतमा अन्तरक्रिया सम्पन्न

मंसिर २० गते समावेशी तथा दिगो भविष्यको पुर्वधार अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार भन्ने मुल नारका साथ ३३ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा पर्वतमा अन्तरक्रिया सम्पन्न भएको छ ।नेत्रहिन संघको अयोजना तथा नेपाल अपाङ्ग उत्थान समाज पर्वत, वौद्धिक...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img