निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

स्वास्थ्य / जीवनशैली

प्रदेश अस्पताल पर्वतमा तीन वर्षका काम , अध्यक्ष गिरीले गरे सार्वजनिक

पर्वत : प्रदेश अस्पताल पर्वतको अस्पताल व्यवस्थापन समितिको अध्यक्षको रूपमा तीन बर्षे कार्यकाल पूरा गर्नुभएका शङ्कर गिरीले आफ्नो पहलमा सञ्चालन तथा सम्पन्न भएका कामहरू सार्वजनिक गर्नुभएको छ । आफ्नो कार्यकाल सकिएसँगै आइतबार प्रदेश अस्पताल पर्वतमा पत्रकार सम्मेलन गरी उहाँले आफ्नो...

प्रदेश अस्पताल कुश्मामा फिजियोथेरापी सेवा सुरु

३० बैशाख २०८२/ पर्वत-प्रदेश अस्पताल कुश्मा पर्वतमा अस्पताल संचालनको ३५ बर्षपछि जिल्लामै पहिलोपटक फिजियोथेरापी सेवा सुरु भएपछि बिरामीहरुलाई सहज भएको छ । गत पुष महिनाबाट अस्पतालमा सुरु भएको फिजियोथेरापी सेवाबाट हाडजोर्नी तथा नशा सम्बन्धि समस्या भएका धौलागिरी क्षेत्रका...

फलामखानीका युवाहरूको सक्रियतामा १७ विपन्न घरपरिवारको स्वस्थ्य बिमा

पर्वत- यहाँको एक गाउँका युवाहरूको सक्रियता र सहयोगमा गाउँका १७ घर परिवारको स्वास्थ्य बिमा गरिएको छ । पर्वतको महाशिला गाउँपालिका वडा नं ६, फलामखानीका विपन्न, एकल महिला, अपांग व्यक्ति र मृगौला पीडितको स्वस्थ्य बिमा गरिएको हो । फलामखानी घर...

प्रदेश अस्पताल कुश्मा, पर्वतको न्यूनतम सेवा मापदण्डको मुल्यांकन सम्पन्न

पर्वत- प्रदेश अस्पताल कुश्मा, पर्वतको न्यूनतम सेवा मापदण्डको मुल्यांकन तथा प्रस्तुतिकरण सम्पन्न भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा उक्त कार्यक्रम आइतबार र सोमबार कुश्मामा सम्पन्न भएको हो ।  प्रादेशिक स्वास्थ्य निर्देशनालय, पोखराका महानिर्देशक खिम बहादुर खड्काको उपस्थितिमा...

दुई करोड लगानीमा कुश्मा बन्जी साइडमा स्केट पार्क सञ्चालनमा

२२ फागुन, पर्वत । जिल्लाको कुश्मा स्थित बन्जी साइडमा दुई करोड लगानीमा स्केट पार्क सञ्चालनमा आएको छ । दुई युवाहरूको मिलेर करिब १ करोड ८० लाखको लागतमा स्केट पार्क सहित रेस्टुरेन्ट पनि सुरुवात गरेका हुन् । भलिबलका राष्ट्रिय खेलाडी...

चारभञ्ज्याङ स्वास्थ्य केन्द्रमा आँखा शिविर सम्पन्न ,२६७ जना विरामीको निशुल्क उपचार

दिल सागर विसी/ २९ माघ पर्वत ।पर्वतको फलेवास ८ ठानामौला खाल्टेमा रहेको चारभञ्ज्याङ स्वास्थ्य केन्द्रमा माघ २८ गते १ दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।शिविरमा २६७ जना आँखाका विरामीहरुले निशुल्क सेवा पाएका छन् । जस मध्य ३४...

पर्वतमा ४ हजार ७ सय १९ जना किशोरीहरुलाई एच. पि. भी खोप लगाइने

पर्वतमा ४ हजार ७ सय १९ जना किशोरीहरुलाई एच. पि. भी खोप लगाइने भएको छ । पाठेघरको मुखको क्यान्सर विरुद्ध किशोरीहरुलाई एच. पि. भी खोप अभियान संचालन गरिने भएको हो । प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा यहीँ माघ...

चारभञ्ज्याङ स्वास्थ्य केन्द्र खाल्टेमा निःशुल्क आँखा शिविर सञ्चालन हुदै

१४ माघ पर्वत ।चारभञ्ज्याङ स्वास्थ्य केन्द्र खाल्टेमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।पर्वतको फलेवास ८ ठानामौला खाल्टेमा माघ २८ गते १ दिने आँखा शिविर आयोजना गर्न लागेको चारभञ्ज्याङ तमु समाज यूकेका अध्यक्ष वेन कुमार गुरुङले जानकारी दिनुभयो...

पर्वत अस्पतालको ‘डिजिटलाइजेसन’ स्वास्थ्य मन्त्री पौडेल द्धरा समुद्घाटन 

पर्वत : स्वास्थ्य जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मङ्गलवार पर्वत अस्पतालको ‘डिजिटलाइजेसन’ कार्यक्रमको समुद्घाटन गरेका छन् । कार्यक्रममा वोल्दै मन्त्री पौडेलले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनको राज्य, निजी क्षेत्र र नागरिक सबै तयार हुनुपर्ने बताए । तलब खानेहरूको दुई प्रतिशत...

स्वास्थ्य क्षेत्रको नितिगत सुधार गर्छू , मन्त्री पाठक

भाद्र २५ पर्वत /गण्डकी प्रदशेका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्य क्षेत्रको नितिगत सुधार आफ्नो पहिलो प्राथामिकता रहेको वताउनुभएको छ । सोमवार पर्वतको कुश्मामा स्वास्थ्य कार्यालय पर्वतले आयोजना गरेको जिल्ला स्तरिय वार्षिक समिक्षा तथा योजना गोष्टीको उद्घाटन गर्दै मन्त्री पाठकले...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img