प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेसन सम्पन्न भएको छ । अधिवेशनले इन्द्रप्रसाद पौडेलको नेतृत्वमा नया कार्यसमिति गठन गरेको छ । सोमबार नवलपुरमा सम्पन्न दोस्रो अधविेशन वाट पौडेल सर्वसम्मत् दोस्रो कार्याकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।...
३० माघ, पर्वत ।
प्रेस चौतारी पर्वत शाखाको सातौं जिल्ला अधिवेशन पर्वतको कुश्मामा सम्पन्न भएको छ । अधिवेशनले दिपेश विकको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ ।
कार्य समितिको उपाध्यक्षमा शान्ति सुवेदी र विकासराज पौडेल, सचिवमा दुर्गा...
दिल सागर विसी/
२९ माघ पर्वत ।पर्वतको फलेवास ८ ठानामौला खाल्टेमा रहेको चारभञ्ज्याङ स्वास्थ्य केन्द्रमा माघ २८ गते १ दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।शिविरमा २६७ जना आँखाका विरामीहरुले निशुल्क सेवा पाएका छन् । जस मध्य ३४...
पर्वत : पर्वतको कुश्मा नगरपालिकाको आयोजनामा शिक्षकहरूको लागि शिक्षकहरूको लागि स्थानीय तह प्रहरी विद्यालय सम्पर्क पुस्तक वितरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कुश्मा नगरपालिका र जिल्ला प्रहरी कार्यालय पर्वतको संयोजनमा तयार पारिएको पुस्तकमा रहेका विषयबस्तुहरुको बारेमा अभिमुखीकरण सहित...
पर्वतमा ४ हजार ७ सय १९ जना किशोरीहरुलाई एच. पि. भी खोप लगाइने भएको छ । पाठेघरको मुखको क्यान्सर विरुद्ध किशोरीहरुलाई एच. पि. भी खोप अभियान संचालन गरिने भएको हो ।
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा यहीँ माघ...
पर्वत : पर्वत अस्पताल र नेपाल पत्रकार महासंघबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सोमवार कुश्मामा सम्पन्न भएको छ । प्रदेश अस्पताल पर्वतको ३५ औँ बार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा नेपाल पत्रकार महासंघ पर्वत शाखा बिजयी बनेको छ ।
प्रदेश अस्पताल पर्वतलाई...
पर्वत- पर्वतको सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् । कुश्मामा सञ्चालीत गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पसलाई मर्ज गरिएको हो । दुई क्याम्पस मर्ज पछि कुश्मा बहुमुखी क्याम्पस बनेको छ । विद्यार्थी...
पर्वत /
पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी नुवारमा खुल्ला भजन प्रतियोगिता सम्पन्न भएको छ । सहिद हरिदत्त तिवारी स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा पर्वत र बागलुङका गरी ११ वटा समूहहरूको सहभागिता...
पौष २७, कुश्मा पर्वत
युवा तथा उद्यमीहरुको संस्था फ्रन्टलाइन नेपाल उद्यमशिलता तथा विकास संस्थाको तेह्रौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन कुश्मामा सम्पन्न भएको छ। शनिबार कुश्मामा सम्पन्न संस्थाको अधिवेशनले कुसुम शर्माको अध्यक्षतामा ७ सदस्य संस्थाको चौथो कार्यसमिति चयन गरेको छ।
संस्थाको...
पौष २८ पर्वत /पर्वतको फलेवासमा स्थापना भै फलेवास नगरपालिका, कुश्मा नगपालिका र महाशिला गाउँपालिका कार्यक्षेत्र रहेको सिर्जनशिल वहुउद्देश्यीय सहकारी संस्थाकोे सोह्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाले देवीप्रसाद तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिती गठन गरेको छ...