निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

बुधबार, बैशाख १६, २०८३
Wednesday, April 29, 2026

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

समाज

देशै भर फैलिदै डेंगु सङ्क्रमण

मनसुन सुरु हुन लाग्दा देशै भर डेंगु सङ्क्रमण फैलिन थालेको छ । रोग नियन्त्रण महाशाखा ईडीसीडी का अनुसार ७१ जिल्लामा डेंगु फैलिएको हो ।मनसुन वढ्न थाले पछी लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने ईडीसीडीले जनाएको छ...

डेढ वर्ष पछी सेवाग्राही खोज्दै कुश्मा नगरपालिका

जेष्ठ २७ पर्वत / पर्वतको कुश्मा नगरपालिकालाई सफा कुश्मा अभियान थालेको नगरपालिकाले करिव डेढ वर्ष पछि सेवाग्राही खोज्न थालेको छ ।फोहोर मैला व्यवस्थापन कार्यक्रम अन्र्तगत अहिले नगरका कर्मचारीहरु सेवाग्राही र नगरपालिकाले वितरण गरेको फोहोर संकलन कार्ड खौज्दै घर घर...

नेकपा एमाले फलेवास नगर कमिटिको अध्यक्षमा तिमिल्सिना निर्वाचित

२७ जेष्ठ पर्वतनेकपा एमाले फलेवास नगर कमिटिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशन वाट देवीप्रसाद तिमिल्सिना अध्यक्षमा निर्वाचित हुनुभएको छ ।जेष्ठ २५ र २६ गते पर्वतको फलेवासमा सम्पन्न अधिवेशनमा नया नेतृत्व चयनका लागि शनिवार निर्वाचन सम्पन्न भएको थियो...

जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

२०८१ जेष्ठ २१/डिल सागर विसी/पर्वत । जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।नेपाल उत्पीडित जातिय मुक्त समाज कुश्मा नगर कमिटीको आयोजनामा आज अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले...

मौरीपालन व्यवसायलाई प्रवद्र्धन गर्न पैयुँका कृषकलाई १९५ मौरीघार वितरण

पर्वत । पर्वतको पैयुँ गाउँपालिकाले मौरीपालन व्यवसायलाई प्रवद्र्धन गर्न मौरीका घार वितरण गरेको छ ।गाउँपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै पैयूँलाई मौरी पालनको पकेट क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले १९५ वटा मौरीको घार वितरण गरेको जनाएको छ । गाउँपालिकाका प्रमुख...

नेपालको पूर्वी भू–भाग हुदै मनसुन आगमन हुने

काठमाण्डौ – नेपालमा मनसुन अव छिट्टै आउन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । केही दिन अगाडी देखी वढ्दै गएको तापक्रम अव न्यून हुने विभागले जनाएको छ । २ हप्ता भित्रमा नेपालको पूर्वी भू–भाग हुदै मनसुन आगमन...

६ करोड लागतमा पर्वतमा फेरी अर्को लामो र अग्लो झोलुङ्गे पुल निर्माण हुदै

पर्वत /पर्वतमा फेरी अर्को लामो र अग्लो झोलुङ्गे पुल निर्माण हुने भएको छ । छिमेकी जिल्ला बागलुङ र पर्वतको सदरमुकाम कुश्मा बजार जोड्ने गरी पुलको निर्माण हुन लागको हो । ब्यवसायीक सञ्चालनमा रहेको कुश्मा बलेवा यान्त्रिक पुल नजिकै बागलुङ...

नेपाल प्रेस युनियनको स्थापना दिवसका अवसरमा सञ्चारकर्मीको स्वास्थ्य परिक्षणको साथ अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

२०८१ जेष्ठ, १४ गतेकुश्मा, पर्वत ।नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसका अवसरमा पर्वत सञ्चारकर्मीको स्वास्थ्य परिक्षणको साथ अन्तरक्रिया कार्यक्रम आइतवार पर्वत कुश्मा मा सम्पन्न भएको छ ।“प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विद्यमान अवस्था” विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनवाट वोल्दै...

पर्वतका ५ हजार ७ सय बालबालिकालाई आईपिभी खोप लगाइँदै

दिल सागर विसी/ ९ जेष्ठ पर्वत/ पर्वतका ५ हजार ७ सय वालवालिका लाई आई.पि. भी. खोप लगाईने भएको छ । पर्वतमा आई.पि. भी. खोप अभियान जेष्ठ १३ गते देखी २६ सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय पर्वतले आज एक कार्यक्रमको आयोजना गरि...

समाज कल्याण श्रोत विकास केन्द्र (सोडेक नेपाल)को २९औ स्थापना दिवसको अवसरमा विबिध कार्यक्रम सम्पन्न ।

  ९ जेष्ठ पर्वत रपर्वतमा क्रियाशिल सामाजिक संस्था समाज कल्याण श्रोत विकास केन्द्र सोडेक नेपालले २९औ स्थापना दिवसको अवसरमा मंलवार विबिध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।पर्वतको फलेवास ८ ठानामौलामा २०५३ साल जेष्ठ ८ मा स्थापना भै विभिन्न जिल्लामा सामाजिक...
- Advertisement -spot_img

ट्रेन्डिङ

- Advertisement -spot_img